Tuesday, July 12, 2011

सावधान त्यी छोराछोरी

नौ महिना कोखमा राखी आफ्नै ज्यानको बाजी लगाउनुभो आमा
हुरी, वतास, घामपानी सहेरै पनि साथ दिनुभो बाबा
हजुरहरुको ममता,स्नेहले हुर्की बढी ठूली भए
संसार चिन्ने अवसर हजुरहरुवाटै पाए

आफुहरु खानुभो या भोको पेट बस्नुभो
मलाई भने सधैभरि आनन्दमा राख्नुभो
याद ताजै छ आमा हजुरको हात समाई हिड्न सिकेको
बाबाको काधमा बसी गाउंपाखा घुमेको ।

(For More)
Sasmita

No comments:

Post a Comment